स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम २०७५ अन्तरगत जाजरकाेट जिल्लामा छनाैट भएका याेजनाहरुकाे विवरण जिल्ला समन्वय समितिकाे कार्यालय जाजरकाेटकाे सांगठनिक संरचना अा व २०७४।०७५ मा जाजरकाेट जिल्लाका ७ वटै स्थानिय तहहरूले संचालन गरेका विभिन्न कार्यक्रम तथा याेजनाहरूकाे बार्षिक समिक्षा प्रगति प्रतिवेदन जिसस पदाधिकारीहरूको सम्पत्ति विवरण आ.व. २०७२-०७३ को केेन्द्रिय तथा आन्तरिक कोष तर्फको बेरुजु विवरण कालो सुचिमा राख्न सिफारीस गरिएको सम्बन्धमा स्थानीय तहको कार्य संचालन बारे सम्झौता समाप्तगरी कालो सुचिमा राख्न सिफारिस किन नगर्ने सम्वन्धमा काउलाे तथा खाेटाे स‌कलन कार्य राेक्ने सम्वन्धमा बाटाे निकास सम्वन्धमा

संक्षिप्त परिचय

नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र र भेरी अञ्चलको सबभन्दा उत्तरमा जाजरकोट जिल्ला अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला हो । राजनीतिक रुपमा यस जिल्लामा २६ गाविस, ९ इलाका, १ नगरपालीका र २ व्यवस्थापकीय क्षेत्रमा विभाजित छ ।

जाजरकोट जिल्लाको संक्षिप्त परिचय ः
क) भौगोलिक अवस्था
अक्षांश देशान्तर क्षेत्रफल उचाई हावापानी सिमाना
तापक्रम वर्षा पूर्व पश्चिम उत्तर दक्षिण
२८ डिग्री ३७ “२२“ उत्तरदेखि २९ डिग्री ०७ “२२“ उत्तरसम्म ८१ डिग्री ४९ “२२“ पूर्वदेखि ८२ डिग्री ३४ “४६“ पूर्वसम्म २२२३.३६ वर्ग कि.मी. समुद्र सतहबाट ६१० मीटरदेखि ५४१२ मीटरसम्म न्यूनतम् ८ डि.से. देखि अधिकतम् ३४ डि.से. सम्म ० मि.मि. देखि वार्षिक १८६८.५ मि.मि. रुकुम र डोल्पा सुर्खेत र दैलेख जुम्ला र कालीकोट सल्यान र रुकुम

ख) निर्वाचन क्षेत्र, इलाका र गा.वि.स. हरु
निर्वाचन क्षेत्र नं. इलाका नं. गा.वि.स. संख्या गा.वि.स. को नाम
१ १ २ खलंगा, पुन्मा
२ २ जगतिपुर, भुर
३ ३ ढिमे, पैंक, डाँडागाऊँ
४ ३ सक्ला, लहँ, खगेनकोट
५ २ भगवती, रग्दा
६ ३ रामीडाँडा, रोकायगाँऊ, नायकबाडा
२ ७ ३ मजकोट, कोर्ताङ्ग, दह
८ ३ दशेरा, साल्मा, सुवानाउली
९ ३ जुँगाथापाचौर, सीमा, थालारैकर
१० ४ गर्खाकोट, टालेगाँऊ, अर्छानी पजारु
११ २ कार्कीगाँउ, झाप्रा

ग) राजनैतिक तथा प्रशासनिक विभाजन ः
गा.वि.स, इलाका र निर्वाचन संख्या क्षेत्रफल अनुसार सबैभन्दा ठूला गा.वि.स. क्षेत्रफल अनुसार सबैभन्दा साना गा.वि.स.
गा.वि.स. क्षेत्रफल गा.वि.स. क्षेत्रफल
गा.वि.स. संख्या ३० नायकबाडा २२९.२६ वर्ग कि.मी. सुवानाउली २१.३० वर्ग कि.मी.
इलाका संख्या ११ दह ११६.४९ वर्ग कि.मी. टालेगाँउ ३१.६८ वर्ग कि.मी.
निर्वाचन क्षेत्र संख्या २ रोकायगाँउ १६०.०७ वर्ग कि.मी. कोर्ताङ्ग ३३.४६ वर्ग कि.मी.
सक्ला १५२.५३ वर्ग कि.मी. रामीडाँडा ३५.६४ वर्ग कि.मी.
रग्दा १२५.१६ वर्ग कि.मी. भुर ३७.९३ वर्ग कि.मी.
(स्रोत ः जिल्लाको वस्तुगत विवरण २०६८)
घ) जनसंख्या विवरण ः (२०६८ को जनगणनानुसार)
जम्मा जनसंख्या महिला पुरुष घरधुरी संख्या धर्म प्रमुख ५ जातजाती प्रमुख ५ मातृभाषा
१७१३०४ ८५७६७ ८५५३७ ३०४७२ हिन्दु, बौद्ध, क्रिश्चियन, मस्लिम क्षेत्री, मगर,कामी, ब्राह्मण, ठकुरी नेपाली, मगर, नेवारी, थारु

ङ) स्वास्थ्य संस्थाहरुको विवरण ः
विवरण संख्या शैया
जिल्ला अस्पताल १ १५
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र १ ०
प्राथमिक स्वास्थ्य केन्द्र २ ०
इलाका स्वास्थ्य चौकी ८ ०
उपस्वास्थ्य चौकी २५ ०
आँखा उपचार केन्द्र १ ०
आयूर्वेद औषधालय २ ०
(स्रोत ः जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट)

च) यातायातको अवस्था ः
क्र.सं. सडकको नाम सडकको किसिम इष्टीमेट लम्बाई (कि.मी.) हालसम्मको अवस्था (कि.मी.)
१ खलंगा — पाँचकाटिया कच्ची २४
२ छेडा—मोर्क—बालुवा—थलह कच्ची २४
३ छेडा—मोर्क—कचाली कच्ची ३५
४ छेडा—कचाली— धर्मपोखरा कच्ची ४०
५ कुदु—काफलचौर—मछाईना कच्ची २०
६ खलंगा— रिम्ना कच्ची १६.५
७ भुरचौर — स्याउली — भेडेखर्क कच्ची २२
८ लिर्ता — कार्कीगाँउ कच्ची ९.६
९ खलंगा — पुन्मा — भेडेखर्क कच्ची ७
१० पाँचकाटिया — ढिमे — पैंक कच्ची २७
११ पाँचकाटीया — फूलचाउली — बारेकोट कच्ची २५
१२ पाँचकाटिया — किटेनी — भारगाँउ कच्ची २०
१३ खलंगा — इउरी — भेलाले कच्ची ३.५
१४ खलंगा — स्याला — रिसाङ्ग — पाँचकाटिया कच्ची २४.५
१५ छेडा — चंखिला — चाँदे — जुम्ला कच्ची ५०
१६ सानाखोला — देसीपाटा — सुयाडा कच्ची ११
१७ छेडा — सिस्ने — नेपा कच्ची १२
जम्मा ः १३७.१
(स्रोत ः जिल्ला प्राविधिक कार्यालय, जाजरकोट)
छ) भू — उपयोग ः
क्र.सं. उपयोग क्षेत्रफल
१ खेतीयोग्य जमिन १४,९६५.१ हेक्टर
२ खेती गरिएको जमिन ८६५४६ हेक्टर
३ नदि, ताल जलभण्डार २८.१४ वर्ग कि.मी.
४ वनजंगल ५४.४४
(स्रोत ः जाजरकोट जिल्लाको बस्तुस्थिति विवरण)

ज) सञ्चार विवरण ः
जिल्ला हुलाक इलाका हुलाक अतिरिक्त हुलाक एफ.एम. केबुल नेटवर्क टेलिफोन सेवा पुगेको गाविस एक्त्ल् लाईन न्क्ः मोवाईल ऋम्ःब् मोवाईल
१ २१ २१ २ १ ३० २५० ३५००० ८२५
(स्रोत ः नेपाल टेलिकम, जाजरकोट)
छ) पर्यटकिय स्थल, नदि तथा खोलाहरु, व्यापारिक स्थान र ताल तलैयाहरु ः
नदि तथा खोलाहरु ताल तलैयाहरु पर्यटकिय स्थलहरु व्यापारिक महत्वका स्थानहरु
भेरी नदि, छेडागाड र नलसिङ्ग गाड नौधरी ताल, बेर पोखरी (खलंगा) नौमुली ताल (कामीडाँडा), पोखरा ताल (भुर) शिवालय, कालिका मन्दिर, सरुपैंकको मष्टो देवताको थान, दशेराको रुकमाला, बजुथान, सक्लाको पिनलेखी, चित्रलेखदेवी, शेषनारायण मन्दिर, भैनगाँउ, राँगा बाँचिलो देवताको स्थान, खातीगुर्ता भगवती मन्दिर, घोगीडाँडाको प्राचीन बौद्धस्तुप, ढिमेगाँउको माझदेव मन्दिर, ऐतिहासिक मन्दिर जगतीपुर, जोगीडाँडा, नलगाँडको चमेरे ओडार, ओगेनाको ओगेना ओडार, त्रिदेवी गुफा, थालाभिउसको बाबाकुटी, मालिका गुफा, मजकोटको भैरवस्थान, ठाकुरजीगाद, साईद्धार, पैंकको नदैडाव, खगेनकोट मैदे गाँउको दरवारको भग्नावशेष र रग्दा गाविसको तल्लुकोट भगवती खलंगा, बाहुनथाना, मटेला, दल्ली, कालीमाटी, मिलबजार, नायकबाडाको घाट, रग्दाको चौखाबजार, पाँचकाटिया, छेडा, मोर्कबजार, बालुवाबजार, बाटुले, थलह र स्याउलीबजार आदि

जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको विवरण ः
क्र.सं. दलको नाम कैफियत
१ नेपाली काँग्रेस
२ नेकपा एमाले
३ एनेकपा माओवादी
४ राप्रपा नेपाल
५ रा.प्र.पा.
६ संघिय समाजवादी फोरम
७ समाजबादी जनता पाटी
८ नेकपा माक्र्सवादी
९ नेकपा क्रान्तिकारी माओवादी
१० नेकपा माओवादी
११ नेकपा माले
१२ दलित जनजाती पार्टी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Skip to toolbar